काठमाडौं । सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासी बाट ८० लाख रुपैयाँ भन्दा बढिको मोबाइल पार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सेमरिले हिजो राती करिब ११:५५ बजे पश्चिम नवलपरासी बर्दघाट नगरपालिका -४ स्थित झाडिमा लुकाई छिपाई अबैध ढंगले राखेको सो सामान बरामद गरेको हो । अबैध सामान झाडिमा लुकाइराखेको भन्ने बिशेष […]