जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले जेन जेड आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। उनले वर्तमान सरकार निर्माणमा आन्दोलनको भूमिका रहेको उल्लेख गर्दै आन्दोलनकारीलाई बेवास्ता गरिए त्यसको राजनीतिक परिणाम आउन सक्ने चेतावनीसमेत दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले भदौ २३ र २४ गतेका घटनालाई राजनीतिक […]