‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै दस्तावेज निर्माणका लागि गठित समितिका सदस्यको नाम सार्वजनिक गरेको छ। समितिमा को-को छन् ? समितिको […]