बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

बारा– बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ।  दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्। आज बिहान सवा ३ […]