रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

१५ भदौ, काठमाडौं । रसुवा भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएको नेपाली सेनाले जनाएको छ । तर, बाढी आउँदा सुरुङभित्र …