काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग २७ सेप्टेम्बरमा अबुधाबीमा गोप्य भेट गरेका छन्। सुरुमा सार्वजनिक नगरिएको उक्त भेटपछि यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएम र इजरायली प्रधानमन्त्रीको कार्यालयले भ्रमण तथा भेटवार्ता भएको पुष्टि गरेका छन्। दुवै पक्षले भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने तथा क्षेत्रीय चुनौतीबारे […]