मौसम खुलेसँगै घर फर्किए चामेवासी, थुनिएको मर्स्याङ्दी खोल्नुपर्ने

१२ असोज, पोखरा । मनाङको सदरमुकाम चामे आसपासका स्थानीय खोलामा बाढी र मर्स्याङ्दी नदी थुनिएपछि डरले जंगल, सामुदायिक भवन र ब्यारेकमा रात बिताएका चामेवासी बिहान मौसम खुसीसँगै घर फर्किइरहेका छन् । आइतबार ठाडो खोला र खट्टे …