गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ
'डाक्टर साब, बच्चा राख्न सक्ने अवस्था छैन । तर कसैलाई थाहा नहोस् है !'
मेरो अगाडि बसेकी युवतीको आवाजमा डर थियो । आज पनि गर्भपतन गराउने निर्णयभन्दा पनि त्यसबारे समाजले गर्ने प्रश्नको डर छ । परिवारको …