कुलोले बगाउँदा वृद्धको मृत्यु

२१ असार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहामा कुलोले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ सिरानटोलका ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन् । आइतबार दिउँसो करिब साढे १२ बजे बाटोमा हिँडिरहेका बेला …