युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। ४० डिग्री सेल्सियस तापक्रम नाघिरहेको अवस्थामा वैज्ञानिकहरू यसको मुख्य कारण जलवायु परिवर्तनलाई मानेका छन्। विज्ञहरुले युरोप विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश बनेको र तातो लहर अहिलेसम्मकै खराब बिन्दुमा पुगेको बताएका छन्। युरोपका सयौं शहरका मान्छेहरु अहिलेसम्मकै खराब हीट […]