समूह चरणमा अंक बराबरी भए के हुन्छ? टिमहरु नकआउट चरणमा कसरी पुग्नछन्?

९ असार, काठमाडौं । उत्तर अमेरिकाको तीन राष्ट्रमा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरु अब अन्तिम चरणतर्फ अघि बढ्दैछ । मंगलबार राती देखि बुधबार बिहानसम्म सहभागि सबै टोलीले कम्तीमा दुई खेल खेलिसक्नेछन् । यस …