उद्योग वाणिज्य महासंघको चुनावी मतगणना सुरु (तस्वीरसहित)

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि मंगलबार चुनाव सम्पन्न भएको छ ।