ज्याकारान्डाले सजियो ललितपुरको चक्रपथ (तस्बिरहरू)

ललितपुरको चक्रपथ क्षेत्रमा यतिबेला ज्याकारण्डा फूलले सडक किनार बैजनी रंगले ढाकिएको छ, जसले सडकलाई आकर्षक बनाएको छ।