लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले यही यथार्थसँग जुधिरहेको देखिन्छ। सरकार गठनमा निर्णायक भूमिका खेलेको एक महिनामात्र भएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टी जटिल परीक्षणको चरणमा प्रवेश गरेको छ-शासकीय क्षमताको हक । तर प्रारम्भिक संकेतले देखाउँछन् कि लोकप्रियताबाट शासनतर्फको यात्रा सहज भइरहेको छैन। पछिल्ला घटनाले […]