सरकारलाई सांसद नेम्वाङको प्रश्न: कस्तो ‘बाध्यात्मक अवस्था’ आएर अध्यादेशको बाटो रोजेको हो?

अध्यादेशको प्रयोगले सरकारलाई स्वेच्छाचारितातर्फ लैजाने संशय उत्पन्न भएको भन्दै उनले यस्ता कदममाथि पुनर्विचार गरी फिर्ता लिन अपिल पनि गरेका छन्।