संसदप्रति उत्तरदायी छैनन् कर्णालीका सांसद : हाउस छल्नमै ध्यान

नागरिक अगुवा पीताम्बर ढकाल सांसदका नाममा सेवा सुविधा लिने तर संसद छल्ने प्रवृत्ति राज्यस्रोतको दुरुपयोग भएको बताउँछन् ।