देशभर पछिल्लो समय निरन्तर महँगी बढ्दै गएको छ । महँगी दिन दुई गुणा रात चार गुणाको दरले बढ्न थालेको अवस्था छ । दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि, इन्धनको भाउ उकालो लाग्नु र ढुवानी खर्च बढ्नुका कारण सर्वसाधारण उपभोक्ता ठूलो आर्थिक दबाबमा पर्न थालेका छन् । विशेषगरी खाना पकाउने ग्यास, खाने तेल, तरकारी, फलफूल तथा खाद्यान्नको […]