जेनजी आन्दोलनमा कागजात जल्दा डेढ खर्ब बराबर खर्चको लेखा परीक्षण प्रभावित

१ जेठ, काठमाडौं । गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित भएको छ । महालेखा परीक्षक तोयम रायाका अनुसार  यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र …