चुनाव हारेपछि रास्वपा रुकुम पश्चिमका सभापतिले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकुम पश्चिम सभापति मानबहादुर शाहीले राजीनामा दिएका छन् । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शाहीले राजीनामा दिएको बताएका छन् ।