होटल वर्गीकरणमा नयाँ मापदण्ड बन्दै, विभागले माग्यो सुझाव

९ चैत, काठमाडौं । नेपालका होटलहरूको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ । सोहीकरणमा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको …