स्वास्थ्य मन्त्रालयले भन्यो– स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वास्थ्यकर्मीलाई नखटाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।