होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको जलडमरु (स्ट्रेट अफ होर्मुज) मा भइरहेको अवरोध भारतका लागि स्वीकार्य नहुने बताएका छन् । संसदलाई सम्बोधन गर्दै उनले यो मार्गबाट भारतमा ठूलो मात्रामा कच्चा तेल, ग्यास र मल भित्रिने भएकाले यसको सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गरे । युद्ध सुरु भएदेखि यो जलक्षेत्रबाट जहाजहरूको आवतजावत निकै […]