१५ जिल्ला, भूमिहीन सुकुमवासी मतदाताको बलियो किल्ला

झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा गत २० माघमा झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्ती पुगे। स्थानीयले उनलाई शंकामिश्रित प्रश्न गरिहाले, ‘तपाईंले जित्नुभयो भने हाम्रो बस्तीमा पनि डोजर चलाउनुहुन्छ कि?’ काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा बागमती किनारका सुकुमवासी बस्तीमा डोजर चलाएपछि आलोचित बनेका बालेनलाई आसन्न प्रतिनिधिसभा निर्वाचनका […]