जिम्बाब्वेमाथि नेपालकाे शानदार जित

काठमाडाैं । नेपालले जिम्बाब्वेलाई हराउँदै घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । कीर्तिपुरमा भएको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार जिम्बाब्वेमाथि ६ विकेटको जित निकालेको हो । छनोटमा पहिलो जितसँगै नेपालले समूह ‘बी’ बाट सुपर सिक्समा पुग्ने सम्भावना जीवन्त राखेको छ । दुई समूहका शिर्ष […]