काठमाडौँ। थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको सम्झौता भएको छ। दुई देशबीच युद्धविराममा हस्ताक्षर भएको समाचार रोयटर्सले उल्लेख गरेको छ। थाइल्यान्ड र कम्बोडियाबीच हालै भएको झडपमा पाँचजनाको मृत्यु भएको छ। गत जुलाईमा दुई देशबीच युद्धविराम भए पनि पुन: द्वन्द्व सुरु भएको थियो। दुई देशबीच गत मेदेखि भएको युद्धमा अहिलेसम्म ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। द्वन्द्व सुरु […]