काठमाडौं- नेकपा एमालेको नयाँ नेतृत्वका लागि एघारौँ महाधिवेशनमा भएको मतदानको मतपरिणाम आइरहेको छ। अहिलेसम्म ६६६ मतको परिणाम आइरहँदा उपमहासचिवतर्फ अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीका सहयोगी विष्णु रिमाल असुरक्षित देखिएका छन् । पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली प्यानलको अग्रता देखिँदा महासचिवमा शंकर पोखरेल अगाडि नै छन् । उपाध्यक्षमा संस्थापन इतरका नेता गोकर्ण विष्टले जित्ने सम्भावना देखएका […]