इस्लामाबाद। पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तानी सरकारले आफ्ना बुबाको उपचारमा चासो नदेखाएको आरोप लगाएका छन्। उनले आफ्ना बुबालाई सरकारले उचित चिकित्सा सेवा नदिएको आरोप लगाए। साथै उनले पाकिस्तान सरकारले भिसा नदिएको पनि लगाए। पाकिस्तानी सरकारले ‘जानाजानी’ आफ्नो र आफ्नो भाइको भिसा प्रशोधन नगरेको उनले आरोप लगाए। कासिम खानले इन्स्टाग्राममा पोस्ट गरेका छन्, […]