प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्य मनोनीत
१५ मंसिर, काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई मनोनीत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाल मेलमिलाप परिषद्मा विज्ञको रुपमा कार्यरत आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी …