सरकारले व्यवसायीको लामो समयदेखि उठ्दै आएको गुनासोलाई सम्बोधन गर्दै ‘फुल अडिट’ अर्थात् पूर्ण लेखापरीक्षण प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णयले व्यापारिक समुदायमा राहतको अनुभूति दिलाएको छ। अर्थमन्त्री रामेश्वर खनालको पहलमा गरिएको यो निर्णय कर अधिकृत र अडिटरबीचको मिलेमतोका आरोपपछि आएको हो। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, “व्यवसायीहरूलाई अनावश्यक दबाब दिने […]