काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बागडोगरा विमानस्थल सञ्चालनका लागि भारतीय सेनालाई नेपालको आकाश प्रयोग गर्न दिने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमण सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन् । मन्त्री खनालका अनुसार भारतले बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको […]