भक्तपुरको यातायात र प्रहरी कार्यालय आगजनी गरेको आरोपमा चार जना पक्राउ

भक्तपुर। भक्तपुरको मध्यपुर ठिमीस्थित यातायात व्यवस्था कार्यालय र सानोठिमीको प्रहरी प्रभागमा आगजनी तथा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, कपिलवस्तु घर भई हाल भक्तपुर सानोठीमी बस्ने २३ वर्षीय सागर मगर, रामेछाप खाँडादेवी गाउँपालिका-६ घर भई हाल भक्तपुर सानोठीमी मगरगाउँ बस्ने १९ वर्षीय हिमाल […]