लघुबीमाको आम्दानी २० गुणाभन्दा बढी, अनलाइन सेवा अझै सीमित

नेपालका सात लघुबीमा कम्पनीको संयुक्त आम्दानी आर्थिक वर्ष २०७९/८० को ८ करोड २६ लाख १० हजार रुपैयाँबाट २०८१/८२ मा १ अर्ब ७० करोड ४६ लाख ३० हजार रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणको प्रारम्भिक अध्ययनअनुसार आम्दानी २० गुणाभन्दा बढी भए पनि ग्राहकले आफैं अनलाइनबाट बीमालेख किन्ने र दाबी प्रक्रिया पूरा गर्ने सुविधा अझै सीमित […]