मुस्ताङ प्रशासनको आग्रह- उच्च हिमाली पदमार्गमा यात्रा नगर्नू

मुस्ताङ। मुस्ताङ प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। आज (सोमबार) एक सूचना प्रकाशित गरी जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो। मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ-डोल्पा, ५८०० मिटर उचाइको याकखर्क क्षेत्र, ५४०० मिटर उचाइको मनाङ-मुस्ताङ थोरङ्लापास, […]