युट्युब : चिडियाखानाको १९ सेकेन्डको भिडियोदेखि विश्वव्यापी साम्राज्यसम्म [भिडियो]
गुगलले किनेपछि मात्रै युट्युब भिडियो शेयर गर्ने प्लेटफर्म बनेको होइन । त्यो परिवर्तन त संस्थापकहरूले डेटिङ साइटको अवधारणा छोडेर सामान्य भिडियो शेयरिङ प्लेटफर्म बनाउने निर्णय गरेसँगै सुरु भइसकेको थियो ।