सबैको दशैं : उस्तै नहोला सधैंको दशैं

अस्ताउनका लागि घाम सुदूरपश्चिम पुगेको थियो, म भने पूर्वतर्फको यात्राका लागि काठमाडौंको जहाजमा उक्लिएँ । घामलाई अस्ताउनभन्दा पनि हतारो थियो, मलाई काठमाडौं पुग्न । किनकि, बिरामीलाई म कुराउन चाहन्नथेँ । हरेक दिनजसो दुई दर्जनभन्दा बढी …