दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’ भनेर देखा पर्न थालेको टिप्पणी गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा अर्यालले यस्तो भनेका हुन् । जेन-जी आन्दोलनका घाइतेरूले जेन-जी आन्दोलनमा दमन गरेको र भ्रष्टाचारमा मुछिएको आरोप लागेका […]