उच्च स्तरीय सुविधासहित ‘टेक्नो स्पार्क गो–२’ सार्वजनिक, मूल्य कति ?

चमक, ग्ल्यामर र स्टाइलको संसारमा बिल्कुलै नयाँ अवतार–‘सुपरस्टारको नयाँ अवतार’ का रुपमा ‘टेक्नो स्पार्क गो–२’ TECNO Spark Go 2) नेपाली बजारमा सार्वजनिक भएको छ । अत्यधिक अपेक्षासहित सुपरस्टारको नयाँ अवतार ‘टेक्नो स्पार्क गो–२’ नेपालमा भित्रिएको हो । लाखौंको सपना बुझ्ने एक नायकको आगमन भएको भन्दै कम्पनीले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित ‘टेक्नो स्पार्क गो–२’ […]