मंसिरमा हुने एमाले राष्ट्रिय भेलाको तयारी सुरु

२७ असोज, काठमाडौं । नेकपा एमालेको मंसिरमा हुने राष्ट्रिय भेलाको तयारी सुरु भएको छ । मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि मंगलबार पहिलो बैठक बसेको छ । पार्टीका उपमहासचिव लेखराज …