संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयले खनाल महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा द्विपक्षीय भेटवार्तामा सहभागी हुन न्यूयोर्क गएको जनाएको छ। न्यूयोर्कस्थित नेपाली नियोगका अनुसार भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको छ। विशेषगरी […]