३ असोज, काठमाडौं । रसुवा बाढीका क्रममा सम्पर्कविहीन भएका पत्रकार टेकराज थामीको आज अन्त्येष्टि गरिएको छ ।
परिवारको सल्लाह र निर्णयअनुसार थामीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको नेपाल थामी समाजले जनाएको छ।
नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट …