संविधान संशोधनबारे पूर्णबहादुरले गरे दुई आयोगको प्रस्ताव

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका लागि दुई आयोगको प्रस्ताव राखेका छन् । संविधान दिवसमा अवसरमा शनिबार साँझ सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले संविधान संशोधनको बाटोमा …