• अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनासम्मको नतिजा आज घोषणा गर्दैछ। • आन्तरिक राजस्व विभागका अनुसार एक लाख रुपैयाँका ३१ जना र बम्पर उपहारका दुई जना गरी कुल ३३ विजेता घोषणा गरिनेछ। • भोटेकोशी बाढीका कारण यसअघि भदौ १६ गते तय भएको उपहार घोषणा स्थगित गरिएको थियो, […]