१ असोजदेखि काठमाडौंमा 'नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी' हुँदै, सबै स्टल बुकिङ

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।