१५औँ महाधिवेशन ‘महाउत्सव’का रूपमा मनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा मनाउने निर्णय गरेको छ ।