काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा जेन जेड शहीद कल्याणकारी समाजले काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा स्मृति कार्यक्रम आयोजना गरेको छ। जेन जेड आन्दोलनको पहिलो वार्षिकीका अवसरमा समाजले आयोजना गरेको कार्यक्रममा सरकारका विभिन्न मन्त्री तथा सांसदहरूको सहभागिता रहेको छ। कार्यक्रममा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मरण गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त […]