पुँजीबजार बिहानी अपडेटः साधारणसभादेखि प्रतिफल सुरक्षित गर्ने अन्तिम दिनसम्म

पुँजीबजार बिहानी अपडेटमा आज कुमारी क्यापिटलको साधारणसभा तथा १२.२५ प्रतिशत नगद लाभांश, डिम्याट खाताको अवस्था, प्रभु म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन, बेनी हाइड्रोपावरको आईपीओमा परेको उच्च आवेदन तथा माथिल्लो मैलुङ खोलाको ८४ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको विषय समेटिएका छन्। लाभांश प्रस्ताव कुमारी क्यापिटल लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आज […]