एमालेका मन्त्री राजीनामा बोकेर गएका थिए, मुख्यमन्त्रीलाई शुभकामना दिएर फर्किए
९ भदौ, पोखरा । गण्डकी प्रदेशमा मंगलबार रमाइलो दृश्य देखियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब एमालेका मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिँदा उपयुक्त हुने बताएपछि एमाले संसदीय दलका नेता खगराज अधिकारीले मंगलबार बिहान ८ बजेका लागि …