विदेशीको मिसनरी गतिविधि : राष्ट्रिय सुरक्षामा कति जोखिम ?

२६ साउन, काठमाडौं । दक्षिण कोरियाली मूलका अमेरिकी नागरिक पिटर क्वाङ सियोङ किमलाई अध्यागमन विभागले एक वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गर्‍यो । १३ वर्ष पहिले सन् २०१३ देखि नेपालका आएका किमले नेपाली महिलासँग विवाह …