एकैदिन तोलामा ८ हजार एक सयले बढ्यो सुन, चाँदी पनि ३३ सय माथि

मंगलबार सुन प्रतितोला ८ हजार एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।