कतारविरुद्ध ६ रन बनाएर आउट भए कुशल भुर्तेल

आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ६ रन बनाएर पेभिलियन फर्किएका हुन्।